
काँग्रेसलाई मेरो ३० वर्षे राजनीतिक अनुभवको लाभ दिलाउन मेरो उम्मेदवारी : दीपेन्द्र चौहान, ने.काँ.वीरगंज नगर अध्यक्ष प्रत्यासी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अघि हुने वडा, गाउँ, नगर र जिल्ला अधिवेशन सम्पन्न गर्न काँग्रेसीहरू उत्साहपूर्वक लागेका छन् ।

















