वीरगंज २२ मंसिर । वीरगंज कपडा बैंकले विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण गरेको छ । बारा कुर्मी सेवा समितिको पन्डाल मेला परिसरमा आयोजना भएको कार्यक्रममा ४ हजार कपडा बितरण गरिएको वीरगन्ज कपडा बैंकका सचीव कन्हैया पटेलले बताए । कपडा बैंकका...
२२ मंसिर, भक्तपुर । राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ पुरुषोत्तम सिलवाल विजयी भएका छन् । शनिबार भएको प्रतियोगितामा सिलवाल ६.५ अंकसहित विजेता घोषित भएका...
बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न नाका तथा नेपालभरिबाटै महागढीमाईको मेला भर्न शुरु गरेका छन् । शनिवार मध्यरात विशेष पूजापश्चात आइतवार बिहान पञ्चबली र त्यसपछि राँगा बली शुरू हुने महागढीमाई मेला सञ्चालन...
बाजुरा । बाजुरामा यो बर्ष धान उत्पादनमा वृद्धि भएको छ।
बाजुरामा यो बर्ष १७ हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
ज्ञान केन्द्रका अनुसार यस आर्थिक बर्ष २०८१/०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको हो...
काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ।
आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका हुन्।
अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन्।
त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको...
काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन।
यसै सन्दर्भमा तीन...
काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन।
यसै सन्दर्भमा तीन...