५ मंसिर, काठमाडौं । नेपालले बहराइनको मानामास्थित इशा टानउमा सुरु भएको डेभिस कपको एसिया/ओसियाना क्षेत्रको विजयी सुरुवात गरेको छ । नेपालले बुधबार गुआमलाई २–१...
बागलुङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज धौलागिरि अस्पताल निरीक्षण गर्नुभएको छ ।
उहाँले अस्पतालको सेवा प्रवाह, जनशक्ति तथा वर्तमान अवस्थाबारे जानकारी लिनुभएको हो । अस्पताल सुधारका लागि अस्पतालको यथार्थ अवस्था बुझ्न आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले अस्पताललाई स्तरवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
मन्त्री...
मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले गमगढीदेखि रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ । मुगुको सदरमुकाम मान्ममा आज आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कडेलले पर्यटकीय दृष्टिले कर्णालीकै प्रशस्त सम्भावना बोकेको रारा जाने पहुँच मार्गलाई सहज बनाउन प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने बताउनुभयो । मुख्यमन्त्री कडेलले रारा...
वीरगंज/ पर्सालगायत नेपालको विभिन्न जिल्लाबाट नक्कली कागजात पेश गरी नेपालको नागरिकता लिन सफल द्वैध नागरिकहरु विरुद्ध उजुरुको चाङ रहेको भएपनि अतिरिक्त मुद्राप्रति आशक्त कर्मचारीका कारण द्वैधमाथि समयमै कारवाही नहुँदा द्वैध नागरिकहरुको चलखेल पर्सा जिल्लामा दिनानुदिन बढ्दै गएको छ ।
नागरिकता विधेयक २०६३ को आड तथा भ्रष्ट कर्मचारीहरुका कारण भारत लगायत विभिन्न देशका...
वीरगंज/आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘घुसखोरलाई चोर जस्तै र भ्रष्टाचारीलाई बलात्कारी जस्तै’ जनताले जनकारवाही गर्नुपर्ने बताएका छन् । चोर...
वीरगंज/आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘घुसखोरलाई चोर जस्तै र भ्रष्टाचारीलाई बलात्कारी जस्तै’ जनताले जनकारवाही गर्नुपर्ने बताएका छन् । चोर...