२०८२ माघ ५ गते, सोमबार १७:४५

व्यवस्था अवस्था फरक किन भन्न सकेनौं….

– प्रशान्त महासागर

मलाई राष्ट्रपतिको अनुहार हेर्न मन छैन् । कारण धेरै मध्येको एक उनी मौसुफ बन्नु भयो । जुन राजा फाल्न गरिएको अर्थपूर्ण संघर्षलाई बेअर्थ बनाउने कार्य सहज नाटकीय पनि भएन् मञ्चन भयो र सबै कार्यकर्ता देखि नेता अनि जनताले मान्नु पर्ने प्राणी बने जुन स्वयम् उहाँकै लागि आहुति हुने प्राणीको लक्ष्य थिएनन् । देश र जनताको चाहना विपरित आफु हुँदा पद र पथ सच्याउन कुनै पहल नहुनु र आफ्नो व्यवहारले आफु सक्षम छु भन्न नसक्नु देशको लागि एक अभिश्राप हुनसक्छ । र त्यही नै सतिले सरापेको पनि बन्न सक्छ । यहाँ मैले सतीको अर्थ सत्य भन्न खोजेको हो ।

इतिहासमा हामीले धेरै संघर्ष गर्‍यौं । व्यवस्था परिवर्तन पनि गर्‍यौं । तर अवस्थाको मामिलामा चाहे त्यो काँग्रेसको शासन होस् चाहे कम्युनिष्ठको शासन होस् देश र जनता हिजो भन्दा आज नाजुक अवस्थामै बाँच्नु पर्ने बन्दै गए । देश खोक्लो र जनता निरिह भई सास फेर्नु पर्ने अथाह प्रावधानहरु बन्दै जाँदा नि नेताले सबै स्विकार्य कुरा गर्नु र सत्ता एवम् शक्तिले जनतामाथि बुलडोजर चल्नुले व्यवस्था परिवर्तनको कुनै औचित्य छैन् । हिजो राजासँग लड्नु पर्ने जुन जुन प्रावधानहरु हुन् आज शासक नेताहरुसँग लड्नु पर्ने यथास्थितमै छन् । रुप फेरिए पनि सोच फेरेकाहरु शासनमा नआउनु भनेको देशकै हत्या हुन दिनु हो । यो न जनता जो देश छोड्नमै रमे बाँकी कति झण्डा बोक्नमै रमे भने बाँकी कति सड्नु नै जीवन सम्झे तिनीहरुले त बुझेन् त्यो बेग्लै कुरा हो तर बुझ्नेहरु पनि सहज सरल तरिकाले, स्वार्थहीन भावले बुझाउन खोज्दैन् । विभाजन र शासन पद्धति नै राजनीति सोच्नु सिवाय नेताले अर्को जानेन् भने जनता स्वयम् कार्यकर्ता हुँदा मेरो गोरु बाह्रै तका भने झै लाग्नु साधारण कुरा भए । जस्को सानो निचोड भनेकै बाख्राको ठाउँमा जनताले हात्ती पाल्नु नै हो । व्यवस्थामा अक्षर फेरबदल गरेर परिवर्तन भयो आयो भन्नु सिवाय अर्को केही प्राप्ति भएनन् । जुन बुझ्न कसैले चाहेनन् । फलत नेपाल, नेपाल रहेन् । संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्दा नि चिन्ताको विषय केवल पहिचान र अधिकार मात्र भए । तर ती अधिकार एवम् पहिचान मात्र पेट पाल्नसँग मात्र सम्बन्धित बने जुन कार्य कुकुरले भुकेर गरिरहेका थिए । यति कुरा आज नेपालीहरुले बिर्सिएका कारण एकबाट अनेक राजा जन्मिएका हुन् । हिजो एक राजासँग लड्न आम नेपालीहरु थिए । तर आज सबै टुक्रिएका छन् । राजाको शक्ति हजार गुणा बढेका छन् जनता सयमा विभाजित भएका छन् । यस्तो अवस्थामा कस्को साथमा को कहाँबाट लड्ने…बिडम्बना अब यहि छ । यहाँबाट अब नेपाल हेर्ने हो भने मुश्किलैले भेट्ने छ किनभने राजासँग लडेर बनेका राजाहरुलाई जनताको होईन् आफ्नो चिन्ता बढि छन् र कुशल पनि । यस्तोमा अब जनताले पनि कुकुरकै भूमिका निर्वाहमै जीवन खर्च गर्ने हो भने आफुलाई डर लाग्ने कुकुर बौलाह हो भन्दै कहाँ कसरी तह लगाउने ज्ञान तिनीहरुसँग धेरै छन् । कुन ठाउँमा के रोप्दा बढी उब्जाउ हुन्छ जनतालाई भन्दा शासकलाई धेरै ज्ञान छन् । त्यसैले व्यवस्थाले दिन खोजेको अवस्था हाम्रो होईन् । हामीलाई हिजो जसरी राजा खराब लागेको थियो आजका राजाहरु त्यस्तै हुँदा सहन हुन्छ भने हिजो र आजमा के फरक छ सोचिएन् भने अझ बढि राजाहरु टोल टोलमा जन्मिने छन् जस्को जिम्मा हाम्रो हुनेछन् । हामीले हाम्रा सन्ततिहरु बेचेर ती राजाहरु पाल्नु पर्ने हुनेछन् । अनि रेमिटेन्सले धानेको देश नेपाल नै हो स्विकार्नु सिवाय अरु विकल्प हुनेछैन् । आफुहरु भूपु नेपाली बन्दै बाँच्दै जानु पर्ने पनि हुनेछन् ।

अन्तमा अब पनि हामी नेपालमा नेपाली बन्न जानेनौं भने हामी भुपु नेपाली हामी मात्र होइनौं प्रवासि सुकुम्वासि नेपाली हुनेछौं । एक राजा फालेर अनेक राजा पाल्नु हाम्रो कर्तव्य र दायित्व यदि कुनै राजनीतिले सिकाउँछन् भने त्यो गलत हो हामीले भन्न सकेनौं भने नेपालमा जन्मिनु एक अभिश्राप सिवाय अरु हुनेछैन् । भोक र सहज मात्र जीवन हो सोच्न सिक्यौं भने नेपाली हामी एक भुस्याहा भन्दा अलिक बढी मान्य भएको प्राणी हुनेछैनौं । बेलैमा सोचौं व्यवस्था परिवर्तन भई सकेको छ अब अवस्था त्यही स्विकार्य हुनु भनेको त्यस्तै त्यो भन्दा तलका हामी हौं मान्नु हो ।

२०७५ वैशाख ६ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM