२०८३ बैशाख १० गते, बिहीबार १४:१६

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उनलाई आज भैरहवाबाट नियन्त्रणमा लिइएको हो।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। पक्राउको कारण र उनीमाथि लगाइएका आरोपबारे विस्तृत जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन।

गोल्छाको पक्राउसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा

शेखर गोल्छा पक्राउ

काठमाडौं/शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा

Live

Listen Live FM