२०८३ जेष्ठ १५ गते, शुक्रबार २१:००

२०८३-०८४ को बजेटमा के छ? हेर्नुहोस् पूर्ण पाठ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोडको बनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्‌मा बजेटको उक्त आकार घोषणा गरेका हुन्।

उनले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ बजेट विनियोजन गरेका छन्।

पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने घोषणा गरेका छन्।

राजस्व लक्ष्य १४ खर्ब ४ अर्बको राखिएको छ। अनुदानतर्फ ६१ अर्ब ७४ करोडको र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रहने उनले जानकारी दिएका छन्।

हेर्नुहोस् बजेटको पूर्ण पाठ :

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM