२०८२ फाल्गुन २४ गते, आईतवार २२:४२

मधेश प्रदेशमा अपाङ्गमैत्री संरचनाको निर्माणमा जोड

oplus_2

जनकपुरधाम । अपाङ्गमैत्री संरचना नभएका कारणले अपाङ्गता भएकाहरूले विभिन्न अवसर पाउनबाट वञ्चित हुनु परेकोमा अपाङ्गमैत्री संरचनाको निर्माणमा जोड दिइएको छ । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा लाईफ नेपालको सहयोग एवं युरोपियन युनियन र युनिसेफको सहयोगमा आज जनकपुरधाममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिनु भएको हो । 

उहाँहरूले नेपालको कूल जनसङ्ख्यामा २.२ प्रतिशत अपाङ्ग रहेको त्यस मध्ये महिलाको सङ्ख्या ५४ प्रतिशत तथा पुरुषको सङ्ख्या ४६ प्रतिशत रहेको युनिसेफका प्रतिनिधि एवं अपाङ्ग समेत रहनु भएकी जमुना सुवेदीले जानकारी दिनु भएको छ । 

मधेश प्रदेशमा अपाङ्गता भएका सङ्ख्या राष्ट्रिय भन्दा कम भएको भएपनि यस क्षेत्रको अपाङ्गहरूको अवस्था अझै बढी दयनीय रहेको छ । मधेश प्रदेशमा १.३ प्रतिशत अपाङ्ग रहेको राष्ट्रिय अपाङ्ग संघका प्रदेश अध्यक्ष किरण पासवानले जानकारी दिनु भएको छ । खास गरेर अपाङ्ग मैत्री संरचनाको अभाव रहनुका साथै शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा समस्या रहेको पासवानले जानकारी दिनु भएको हो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेश सरकारले निर्माण गर्ने सबै प्रकारका भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै अपाङ्गहरूको उपचार गरेर निको हुन्छ भने त्यस तर्फ पनि प्रदेश सरकार लाग्ने बताउनु भयो । 

उहाँले अपाङ्गहरूका लागि छुट्टै कानूनको निर्माण लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै अपाङ्गहरूलाई कार्ड तथा सामाजिक सुरक्षा भत्ता बाँडेर मात्र सरकारको दायित्व पुरा नहुने विषयमा प्रदेश सरकार जानकार भएको बताउनु भयो । 

मधेश प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपा कुमारी यादवले अपाङ्गमैत्री संरचना नभएका कारणले अपाङ्गहरूले भोग्नु परेको पिडाको विषयमा धेरै जानकारी मिलेको बताउँदै समितिले प्रदेश सरकारलाई यस विषयमा गम्भीर रुपमा ध्यानाकर्षण गर्ने बताउनु भयो । 

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलको अध्यक्षतामा भएको सो कार्यक्रममा लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले अपाङ्गहरू शारीरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा कुनै पनि सपाङ्ग भन्दा कम नभएको बताउनु भयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM