२०८२ फाल्गुन २४ गते, आईतवार २२:२०

पाटिदारले बेंगलुरुका लागि राम्रो कप्तानी गर्न सक्छन् : कोहली

५ चैत, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुका का पूर्वकप्तान तथा स्टार ब्याटर विराट कोहलीले टिमका नयाँ कप्तान रजत पाटिदारले टिमको नेतृत्व गर्न सक्षम रहेको बताएका छन् । कोहलीले पाटिदारलाई दीर्घकालसम्म टिमको नेतृत्व गर्ने क्षमता भएको बताएका हुन्।

पाटिदारलाई गत नोभेम्बरमा भएको मेगा-अक्सनअघि बेंगलुरुले तीन प्रमुख खेलाडीमध्य एकका रूपमा रिटेन गरेको थियो । उनलाई गत महिना टिमको कप्तानमा समेत नियुक्त गरिएको थियो ।

मंगलबार भएको आरसिबी अनबक्स २०२५ कार्यक्रममा कोहलीले भने, ‘पाटिदार एक उत्कृष्ट खेलाडी मात्र नभई असाधारण प्रतिभा हुन्। उनीसँग राम्रो क्रिकेटिङ सोच छ, जसले टिमलाई अघि बढाउन मद्दत गर्नेछ। उनीसँग कप्तानका लागि आवश्यक सबै गुण छन्।’

३१ वर्षीय पाटिदारले आइपीएलमा बेंगलुरुका लागि २७ खेलमा ७९९ रन बनाएका छन् । सन् २०२१ मा उनले बेंगलरुकै टोलीमार्फत आइपीएलमा डेब्यू गरेका थिए ।

उनले भारतका लागि एक ओडिआई पनि खेलेका छन् । पाटिदारको कप्तानीमा घरेलु टोली मध्य प्रदेशले शैयद मुस्ताक अली ट्रफीको फाइनलसम्म पुगेको थियो ।

उक्त प्रतियोगितामा पाटिदारले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले ९ इनिङमा १८६.०८ स्ट्राइक रेटका साथ ४२८ रन बनाएका थिए। उनले २७ छक्का प्रहार गर्दै प्रतियोगितामा दोस्रो सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका थिए।

बेंगलरुले हालसम्म आइपीएलको उपाधि जितेको छैन। सबैभन्दा लामो समय बेंगलुरुको कप्तानी भने विराट कोहलीले गरेका थिए । पाटिदार आठौं कप्तान हुन् ।

-क्रिकइन्फोबाट

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM