२०८२ फाल्गुन २४ गते, आईतवार १६:४८

विश्व बैङ्कको सहयोगमा उदयपुरमा आधुनिक सडक निर्माण हुने

उदयपुर । उदयपुरको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । 

विश्व बैकको आर्थिक सहयोगमा त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । 

त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरी ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेका लागि त्रियुगा नगरपालिका र निर्माण व्यवसायीबीच ठेक्का ठेक्का सम्झौता भएको छ ।

विश्व बैङ्कले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (जीआईआईपी) अन्तर्गत आगामी १३ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले जानकारी दिनुभयो । 

विश्व बैङ्कले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका गाईघाट टावन प्लानिङका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक–फुलचोक–बोटेटोल–त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगति टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषि बजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक गरी १४ दशमलव ५० किलोमिटर सडक निर्माण हुने छ ।

आशिष÷आर्शिवाद÷स्वामीनारायण जेभीले करिब ६६ करोड लागतमा आधुनिक सडक निर्माण सम्पन्न गर्नेछ । 

सात प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारको निर्णय बमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM