२०८२ फाल्गुन २ गते, शनिबार ०८:५६

उपविजेता भए पनि जनता माझ आझै लोकप्रिय रहेको युवा नेता कुशवाहाको दाबि

जीतपुर, पौष २७ : नेकपाका युवा नेता उमेश कुश्वाहाले पछिलो समय समाजिक कार्यमा आफ्नो समय ब्यतीत गर्ने गरेको पाइएको छ । बाराको निर्वाचन क्षेत्र नम्बर ४ ख बाट प्रेदश सभा सदस्यका उमेदवार रहनुभएका कुश्वाहा निर्वाचनमा पराजित भएपनि समाजिक कार्यलाई विशेष प्रथमिक्तामा राखेर आफ्नो समय बिताईरहनुभएको छ ।

समय कहिलै परखेर बस्दै न म त समयको गति संगै अगाडि बढ्ने प्रयास मात्रै गरेको युवा नेता कुश्वाहाको भनाई छ । उहाँले जनताले निर्वाचनमा आफुलाई पराजित गराएपनि मसबैको सहयागी बन्ने आशाका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

जनताको लागि जति गर्नुपर्ने थियो त्यती मैले गरीन होला तर अब त्यो भन्दा बढि गर्ने प्रयास गरीरहेको उहाँको दाबि छ । उहाँले हाल विभिन्न संघसंस्थाका माध्मबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ ख मा पर्ने स्थानिय तह फेटा, प्रसौनी, विश्रामपुर र परवानिपुरका जनताका लागि करिब एक हजार भन्दा बढि खानेपानि कलका साथै अन्य कामहरु गराईरहनुभएको छ ।
आफु आझै जनता माझ लोकप्रिय रहेको युवा नेता कुशवाहाको दाबि छ । उहाँले यस क्षेत्रबाट निर्वाचित प्रतिनिधीहरुले गर्न नसकेको काम आफुले गरेर देखाएको बताउनुभयो ।

शनिवार फेटा गाँउपालिकाको फेटा गाँउमा कार्यकताृ भेटघाटमा पुगेका युवा नेता कुश्वाहालाई जनताले अत्याधिक मन पराउने गरेको देखिएको थियो । आफ्नो सहयोगमा हुनलागेको विकासका कामको अनुगमन गर्न गएका नेता कुश्वाहाका बारेमा त्यस ठाँउका मानिसहरुले मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM