
विशेष अदालतको सफाइमा अख्तियारको ‘असहमति’, वाइडबडी भ्रष्टाचार प्रकरण सर्वोच्चमा
काठमाडौँ/वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित केहीले पाएको सफाइविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको

















