२०८२ मंसिर १९ गते, शुक्रबार २३:०५

मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन, वक्ताको सूचीमा नाम छैन : झलनाथ खनाल

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन् । तर र्‍याली र सभालाई आफ्नो समर्थन रहेको उनले बताए ।

भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न तथा गणतन्त्रको रक्षा गर्न भन्दै समाजवादी मोर्चाले सभा गर्दै छ । सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै खनालले भने, ‘मेरो स्वास्थ्यको कारण जुलुसमा हिँड्न सक्दिनँ । सभामा बोल्ने चार पार्टीका अध्यक्ष मात्र हुनुहुन्छ । त्यसैले म नजाने निर्णय गरेँ ।’

समाजवादी मोर्चाको सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव विप्लव र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्दै छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले घरमै बसीबसी मिडियामार्फत् प्रदर्शन र सभालाई अवलोकन गर्ने बताए ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM