२०८२ माघ २४ गते, शनिबार ०१:४२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा




रुपन्देही । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार रुपन्देही आइपुग्नुभएको छ । रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भण्डारी यहाँ आउनुभएको हो । उहाँलाई बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । 

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चैत १६ गते शनिबार नगरपालिकाले भैरहवामा आयोजना गर्ने महिला नेतृहरुबीच अन्तरसम्वाद कार्यक्रम भण्डारीको प्रमुख आतिथ्यतामा हुने बताउनुभयो । लुम्बिनी प्रदेशभित्रका महिला जनप्रतिनिधिहरुबीच अन्तरसम्वाद कार्यक्रम हुने उपप्रमुख अधिकारीले बताउनुभयो । 

उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहीबार बिहान भण्डारीसँग नेकपा ९एमाले० का नेता(कार्यकर्ता, सांसद लगायतले भेटघाट गरेको नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले जानकारी दिनुभयो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM