२०८२ माघ ९ गते, शुक्रबार ११:०२

पृथ्वी राजमार्गमा पाँच वटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाइते




धादिङ । पृथ्वी राजमार्गस्थित मलेखु–बोनीघाट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको माइक्रो बसले विपरीत दशतर्फबाट आउँदै गरेको चार वटा सवारीलाई ठक्कर दिँदा भएको सो दुर्घटनामा तीन जना घाइते भएका हुन ।

दुर्घटना बेनी घाट रोराङ्ग गाउँपालिका स्थित मलेखु नजिकै भएको हो । सो माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकलाई पहिले ठक्कर दिन पुग्दा अनियन्त्रित भई अर्को स्करपियो जिपमा ठोकिन पुगेको र त्यस पछि मोटर साइकललाई ठक्कर दिए पछि पुर्न अर्को माइक्रो बसमा ठक्कर खान पुग्दा भएको दुर्घटनामा ठक्कर दिने काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको माइक्रो चालक र विपरीत दिशाबाट आउँदै गरेको मोटर साइकलमा सवार दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभयो  ।

घाइतेको मलेखुस्थित स्थानीय अस्पतालमा उपचार भई रहेको र सबै घाइते खतरा मुक्त रहेको पनि प्रहरीले जनाइएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM