२०८२ मंसिर २१ गते, आईतवार २१:१९

बाजुरामा तत्काल ब्लड बैङ्क स्थापना गर्न सर्वपक्षीय सहमति 




बाजुरा । बाजुरामा तत्काल ब्लड बैङ्क स्थापना गर्ने गरि सर्वपक्षीय सहमति  भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको सरोकारवाला निकायको छलफलमा यस्तो निर्णय गरिएको हाे।

ब्लड बैङ्क स्थापना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबिच २०८१ पुस २१ गते सम्झौता भएको थियो ।

सोमबार जिल्लाका सरोकारवाला निकायसँग गरिएको छलफलमा छिट्टै ब्लड बैङ्क स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायाले बताउनुभयो ।

बैठकले ब्लड बैङ्क स्थापनाका लागि  आवश्यकपर्ने रेफ्रिजेरेटर (फ्रिज) मर्मत गरी चालु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

ब्लड बैङ्क स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यकपर्ने सामाग्री र कर्मचारीहरू जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय बाजुरा र नेपाल रेडक्रस सोसाईटी बाजुराले एक आपसमा समन्वय गरी व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ ।

बैठकमा जिल्ला स्थित क्रियाशील राजनैतिक दलहरूका प्रतिनिधि,स्वास्थ्य क्षेत्रका,प्रमुख,सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला सबै पक्षको उपस्थिति रहेको थियो।

बाजुरामा ब्लड बैङ्क नहुँदा रगत अभाव हुने सुत्केरी महिला र अरू बिरामीका लागि निकै समस्या हुने गरेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM