२०८२ माघ २९ गते, बिहीबार २२:२४

नारदमुनि थुलुङ स्मृति गोल्डकप : झापा एघार फुटबल क्लब फाइनलमा




उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा झापा एघार फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै झापा एघार फुटबल क्लब झापा फाइनल प्रवेश गरेको हो ।

जितका लागि झापा एघारका जर्सी नम्बरका ९ प्रदीप बुढाथोकी खेलको पहिलो हाफको ६ मिनेटमै गोल गरेका थिए । प्रदीप बुढाथोकीले गरेको सुरुवाती चरणको गोल नै निर्णायक हुँदा झापा एघार फुटबल क्लब झापाले फाइनलका लागि स्थान पक्का गरेको हो । अब झापा एघारले फाइनलमा सलहेश फुटबल क्लब सिराहाको सामना गर्ने छ ।

दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइन खेल माघ २२ गते मङ्गलवार हुने आयोजकले जनाएको छ ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा म्यान म्यान अफ दी म्याच झापा एघारका प्रदीप बुढाथोकी भए ।

प्रतियोगितामा विजेता टिमले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM