२०८२ असार ३१ गते, मंगलवार ०२:३१

विश्वासको मत लिन मधेस प्रदेशसभा बैठक सुरु

जनकपुरधाम- मधेस प्रदेशसभा बैठक पुनः सुरु भएको छ ।

बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमा मधेस सरकारका कुनै मन्त्री उपस्थित नभएपछि करिब चार बजे सुरु भएको बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनका लागि प्रदेशसभामा उपस्थित भएपछि बैठक पौने ७ बजे सुरु भएको छ ।

अहिले सुरु भएको बैठकमा मुख्यमन्त्री यादव पाँचौ पटक विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्न लागेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM