२०८२ माघ २८ गते, बुधबार ०५:३५

प्रज्ञा गजल महोत्सव–२०८० सम्पन्न  

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको ‘प्रज्ञा गजल महोत्सव’–२०८० सम्पन्न भएको छ । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव–२०८० को उद्घाटन गर्नुभएको थियो । कुलपति राईले कवि र  गजलकारले आफ्नै विरुद्ध उभिएर पनि  सिर्जना गरेको बताउनुभयो ।  कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी  गजलकारलाई  प्रमाणपत्र प्रदान गर्नुभयो । यसै गरी  प्रज्ञा–प्रतिष्ठानका  सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गजल महोत्सवलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने उल्लेख गर्नुभयो।

यसैगरी प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले  गजलले साहित्यिक विधामा बृहत् रूप धारण गरिसकेको बताउनुभयो । उहाँले यस विधाको खोज अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

समालोचक प्रभाती किरणले ‘वर्तमान नेपाली गजल’ शीर्षकको  कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने गजलकार करुण थापाले टिप्पणी  गर्नुभएको थियो ।

प्रज्ञा–गजल महोत्सवमा  नेपाली भाषामा शान्ति शर्मा, रूपक वनवासी, गणेशबाबु अधिकारी, दिलकुमारी मगर, विद्यानिर्दोष पहाडी, सागर रिमाल, ललिजन रावल, रवि प्राञ्जल, प्रा डा सनतकुमार वस्ती, डा. देवी पन्थी, रामबहादुर पहाडी, माधव खतिवडा, ज्ञानु विद्रोही, राधा कँडेल, विपिन मर्म, अर्पणा आपागाई, सुशीला श्रेष्ठ, सिद्धनारायण आचार्य, मुक्त उदास, अन्जान यात्री, आँचलकुमार शर्मा, र सुशीला शर्माले गजल वाचन गर्नुभएको थियो ।

यसै गरी लिम्बू भाषामा स्वप्निल स्मृति, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, तामाङमा ईश्वर थोकर, नेपाल भाषामा रामगोपाल आशुतोष, अछामीमा सागर रिमाल, उर्दुमा  इम्तियाज बफालगायतले गजल वाचन गर्नुभएको थियो ।कार्यक्रमको सहजीकरण गजलकार बाबु त्रिपाठीले गर्नुभएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM