२०८२ मंसिर २० गते, शनिबार १८:५०

बारामा हत्याकाण्डको श्रृंखला, फेरि एक महिलाको शव बरामद

बारा/बारामा एक पछि अर्को श्रृंखलावद्ध रुपमा हत्याजन्य आपराधिक क्रियाकलाप बढेको छ।

कलैयाका शिक्षक रुपेश स्वर्णकारको हत्याकाण्डको चर्चा र अनुसन्धान नटुंगिँदै फेरि एक महिलाको हत्या गरिएको अवस्थमा शव बरामद भएको छ ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ६ नगौलमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताउनु भयो ।

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटना बारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोली घटनास्थलमा पुगेको थियो । हत्या गरेर फालिएको महिलाको पहिचान खुल्न नसकेको साथै घटना लगतै तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान अगाडि बढाएको डिएसपी क्षेत्रीले जनाएको छ।

बारामा प्रहरी उपरीक्षक सुरेश काफ्लेको आगमन भएसँगै श्रृंखलावद्ध हत्याकाण्डले जिल्लाबासीहरू त्रासपूर्ण वातावरणमा जीवन यापन गर्न बाध्य भएका छ।

बितेको ३८ दिनमा बारामा ४ जनाको हत्या भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM