Tuesday, June 18, 2024
घरमनोरञ्जन‘हात समाई’ नुतन भुषाल सार्वजनिक

‘हात समाई’ नुतन भुषाल सार्वजनिक

काठमाडौं। नुतन भुषालको शब्द र गायिका मनिला सोताङको स्वरमा सजिएको ‘हातमा समाई’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

हालै नुतन म्युजिक नामक युट्युबमा सार्वजनिक गरेको गीत ‘हातमा समाई’ले दर्शक तथा स्रोताको मन जित्न सफल भएको दाबी गरिएको छ ।

हेर्नुहोस् भिडियो :

 

 

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -