‘हात समाई’ नुतन भुषाल सार्वजनिक

0

काठमाडौं। नुतन भुषालको शब्द र गायिका मनिला सोताङको स्वरमा सजिएको ‘हातमा समाई’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

हालै नुतन म्युजिक नामक युट्युबमा सार्वजनिक गरेको गीत ‘हातमा समाई’ले दर्शक तथा स्रोताको मन जित्न सफल भएको दाबी गरिएको छ ।

हेर्नुहोस् भिडियो :

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्