२०८२ असार ३१ गते, मंगलवार ०२:४८

सञ्चार मन्त्रालयका सचिव कृष्ण राउत पक्राउ

काठमाण्डौ/ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

राउतलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूुरो (सीआईबी)की एआईजी किरण बज्राचार्यले जानकारी दिएका छन्।

सीआईबीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM