२०८२ असार ३१ गते, मंगलवार ०२:४०

भूपू गृहमन्त्री बालकृष्ण खाँड पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। साभार: सेतोपाटी

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM