२०८२ असार ३१ गते, मंगलवार ०२:५९

जनताको बीचमा अजय द्विवेदीको चर्चा

वीरगंज/पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले शुक्रबार इनर्वा, भवानीपुर र सबैठवामा आम मतदातासंग भेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् ।

डेंगु संक्रमणबाट मुक्त भएपछि उहाँले भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

भेटघाटका क्रममा स्थानीय सरोज ठाकुरले उहाँलाई अहिले उठेका उम्मेदवार मघ्ये तपाईं नै योग्य र सबल उम्मेदवार भएकोले हामी वडाबासी तपाईलाई मत दिन तयार रहेको बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM