
प्रहरीले लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिन पाउने कि नपाउने ? सर्वोच्चले भन्यो- कारण देखाऊ
काठमाडौँ/ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लुबुक) गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै सर्वोच्च अदालतमा दायर

















