२०८२ माघ ८ गते, बिहीबार २०:०६

मालपोतका अधिकृत मृत्युपछि भ्रष्टाचारी ठहर

वीरगंज/मालपोत कार्यालय पर्साका ७ जना अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले २०८० कार्तिक २० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले कार्यालयका तत्कालीन मालपोत अधिकृतहरू हरिणारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, स्वर्गीय किरण प्रसाद उपाध्याय र कुमोद तिवारीलाई दोषी ठहर गरेको हो।

न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र राम बहादुर थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणको लागि भने अदालतले अर्को पेशी तोकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM