२०८३ बैशाख २२ गते, मंगलवार १७:५२

झापा -५ बाट ओलीले गराए उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन्।

झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे।

उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM