२०८३ असार १९ गते, शुक्रबार १९:०५

अनिल रूँगटासहित आठ जना काँग्रेसको केन्द्रिय सदस्यमा मनोनित

काठमाण्डौ/ पर्सा निर्वाचन क्षेत्र नं. १ का पूर्व सांसद अनिल कुमार रूंगटासहित आठ जनालाई नेपाली काँग्रेसले केन्द्रिय सदस्य पदमा मनोनित गरेको छ।

नेकाँ अध्यक्ष शेर बहादुर देउवाले विहिबार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेको मुख्य सचिव कृष्ण प्रसाद पौड़ेलले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM