२०८२ मंसिर २० गते, शनिबार ०९:१८

तस्करी जारी, प्रहरीद्वारा ५९ लाखभन्दा बढ़ीको स्टेशनरी सामान बोकेको ट्रक नियन्त्रणमा 

वीरगंज/ पर्साको विभिन्न नाकाबाट हुने राजस्व छलि एवं तस्करीजन्य क्रियाकलाप नियन्त्रणमा आउनुको सट्टा झन झन बढ्न थालेको छ।

पर्साको वीरगंज भंसारको पछाड़ीको क्षेत्र, छपकैया, सिर्सिया, ड्राईपोर्ट, अलौँलगायत सबै नाकाबाट तस्करहरुले मौका छोपेर राजस्व छलि गरि तस्करीको सामान भित्र्याउने गरेका छन्। सीमावर्ती क्षेत्रमा रहेका नेपाल प्रहरीका चौकी एवं सशस्त्र प्रहरी बल नेपालको बिओपी प्रमुखहरूलाई तस्करहरुले प्रभावमा पारेर तस्करीका सामान नेपाल भित्र्याउने गरेको स्रोतले बताएको छ।

यसैबीच पर्सा प्रहरीले बिल बिजकभन्दा बढी स्टेशनरीका सामान लोड रहेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगंज-२४ रामगढवामा ड्राईपोर्टबाट आएको उक्त ट्रकबाट प्रहरीले चेकजाँच गर्ने क्रममा ५९ लाख ८३ हजार ४२ रुपैयाँ बराबरको स्टेशनरीका सामानहरु बरामद गरेको थियो । ट्रकमा लोड रहेको सामानहरुको बिल बिजक शँकास्पद देखिएकोले नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

ट्रक सहित ट्रकभित्र लोड रहेका सामाग्रीहरुलाई थप अनुसन्धान तथा कारवाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रनाउ गिरीले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM