२०८३ जेष्ठ १ गते, शुक्रबार १५:१३

डा. झा दोहोरो नागरिक

धनुषा/मुलुकको गृहमन्त्रीकाे नागरिकता नै विवादित अवस्थामा रहेको बखत सानो तिनो दोहोरो नागरिकताको बारेमा कसैले चिन्ता नलिनु स्वाभाविक हो।

जनकपुर अस्पतालका चिकित्सक डा. अवधेश झा पनि दोहोरो नागरिक भएकाे देखिन्छ। उनी स्थायी रूपमा रौतहटको भएता पनि नेपालमा अवैध तवरले आर्जन गरेको सम्पतिबाट भारतमा जग्गा-जन जोड्दै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM