२०८३ जेष्ठ १ गते, शुक्रबार १७:०७

नटवरलाल अग्रवाललाई पक्राउ गर्ने तयारी

वीरगंज/सीमावर्ती सहर रक्सौल बस्ने यो मान्छेको नाउँ हो जगदीश अग्रवाल। नेपाल भारत दुवै देशको नागरिकताधारी यो मान्छे वीरगंजको ठूलाबडा कहाँ हुने सभा समारोहमा प्राय: उपस्थिति जनाउने गर्दछन् ।

स्थानीय प्रशासनसँग यसबारे बुझ्दा दुबै देशकाे नागरिक भएकाे प्रमाण प्राप्त भएमा वीरगंजमा आएको बखत पक्राऊ गरि कानून बमोजिम कारवाही गरिने बताएइको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM