२०८३ जेष्ठ १ गते, शुक्रबार १७:५३

रौतहटमा ५४ प्रतिशत मत खस्यो

रौतहट । रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM