२०८२ फाल्गुन २ गते, शनिबार २१:०५

माओवादी केन्द्रकी उम्मेदवार शेख चाँद ताराद्वारा गठबन्धनलाई धोखा

वीरगंज। माओवादी केन्द्रबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ (२)मा प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दिनु भएकी शेख चाँद ताराले गठबन्धनलाई धोखा दिँदै एमाले जसपा गठबन्धनका उम्मेदवारलाई सघाउने चर्चाले पर्सा गठबन्धनमा तरंग ल्याएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार शेख चाँदताराले सो क्षेत्रबाट प्रदेशसभामा उम्मेदवारी दिएका जसपाका उम्मेदवार सिंगासन कलवारलाई र प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा एमालेका जालिम मियाँलाई सघाउने सौदा गरेर ब्याक भएको माओवादी केन्द्र श्रोतबाट जानकारी हुन आएको छ ।

चुनाव लड्ने आफंनो अनुभव नरहेको र सो क्षेत्रमा आफू कमजोर उम्मेदवारको रुपमा रहेको देखिएपछि शेख चाँदताराले प्रतिस्पर्धी धनाढ्य उम्मेदवार सिंगासन साह कलवार र प्रतिनिधिसभाका अर्का धनाढ्य उम्मेदवार जालीम मियालाई समर्थन गर्ने आन्तरिक सहमति गरेको स्रोतको दाबी छ ।

दुईचारदिन अघि देखि नै मोलमलाई पश्चात चाँदताराले कलवारलाई सघाउने निस्कर्षमा पुगेपछि आफ्नो क्षेत्रमा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुसँग सम्पर्कमा नरहने, फोन नउठाउने र घरदैलो पनि चाहेजस्तो नगरेपछि सेटिङ्ग भएको हुन सक्ने माओवादी केन्द्रका कालिकामाई गाउँपालिका सचिव इशक पासवानले यस पत्रिकालाई बताए । पासवानका अनुसार “केन्द्रले उम्मेदवार सिफारिश गरि पठाएको उम्मेदवार चाँदतारालाई निर्वाचित गराउन हामी सांगठनिक र गठबन्धनका साथीहरु इमान्दारीपूर्वक लागिरहेकै थियौँ तर उनी स्वयं हाम्रो सम्पर्कमा आउन छोड्नु भयो । कसैको फोन उठाउनु भएको छैन ।” तथापि हामी नेता कार्यकर्ताहरु प्रत्यक्षमा गठबन्धन र समानुपातिकमा माओवादी केन्द्रकैलागि भोट मागिरहेका छौँ – पासवानले भने ।

त्यस्तै प्रतिकृया दिँदै माओवादी केन्द्रकै सन्तोष पटेल गौरबले “आफ्नो पार्टीकी उम्मेदवार चाँद तारा व्यक्तिगत रुपमा इमान्दार भए पनि प्रतिष्पर्धी धनी उम्मेदवारहरुका अगाडी टिक्न नसक्ने आशंकाले हो या अन्य कुनै कारणले त्यो थाहा भएन तर हाम्रो उम्मेदवार शेष चाँद तारा हाम्रो सम्पर्कमा तीन दिन देखि हुनुहुन्न । तैपनि हामी उहाँकैलागि भोट मागिरहेका छौँ ।”

यस सन्दर्भा शेख चाँद ताराको मोबाइलमा सम्पर्क गर्न खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM