२०८३ जेष्ठ १ गते, शुक्रबार २१:५१

नगर प्रमुख राजेशमानका उम्मेदवार भतीजलाई “छुट” (भिडियोसहित)

वीरगंज/माईस्थान जस्तो पवित्र धार्मिक स्थलमा दूर दराजबाट दर्शन गर्न आउने दर्शनार्थीको समेत बाटो रोकेर पूजामा व्यवधान गर्दै आएको वीरगंज महानगर प्रमुखमा आफ्नो काका नै विराजमान भएपछि कसको के लाग्छ? भनेर स्थानीयवासीहरुले कानेखुशी गर्न थालेका छन् ।

बिहिबार नगर प्रमुख राजेशमान सिंहका भतीज रुपेशमान सिंह आफ्नो चुनावी प्रचार प्रसार गर्न तीब्र ध्वनिसहितको मोटरसाइकलहरू राखिएको श्रव्यदृश्यले माइस्थान आउने अन्य सर्वसाधारणहरू माथि शासन गर्ने र आफ्ना नजिककाले जे गरे पनि हुने थीति बसालेर तानाशाही शासन स्थापना भएको सर्व साधारणले गुनासो गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM