Thursday, May 2, 2024
घरसमाचारराजनीतिराष्ट्रपतिद्वारा नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपतिद्वारा नागरिकता विधेयक अस्वीकृत

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक  प्रमाणीकरण गर्ने म्याद सकिएको छ। राष्ट्रपतिले प्रमाणीकरण नगर्दा आज राति १२ बजे बाट सो विधेयक स्वतः निष्क्रिय  भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयक शीतल निवासमा रहेको थियो । विधेयक प्रमाणीकरणका लागि पठाएको आज १५ औं दिन हो । संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -