२०८२ पुष १९ गते, शनिबार ०१:१४

ज्योतिषशास्त्र अनुसार झुठ बोल्न माहिर हुन्छन् यी राशीहरु

ज्योतिषशास्त्र अनुसार झुठ बोल्न माहिर हुन्छन् यी राशिहरु ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

झूट बोल्नु भनेको खराब बानीमा गनिने गर्छ । तर पनि मानिसहरु आफ्नो फाइदाको लागि झुठ बोल्ने गर्छन् । तपाईलाई झुठ बोल्ने बानि हाम्रो राशिसँग पनि जोडिएको हुन्छ । ज्योतिषको अनुसार हाम्रो जीवनमा राशिको चक्रको धेरै प्रभावकारी प्रभाव रहने गर्छ । राशिको संकेतको साथ हामी व्यक्तिको जीवनसँग सम्बन्धित धेरै सानो जानकारी पनि पाउन सक्छौं । राशिका अनुसार कुन राशि धेरै झुठ बोल्ने गर्छन् भन्नेबारे आज हामी तपाईलाई जानकारी दिनेछौं ।

मेष:

यस राशि भएका व्यक्तिहरु एकदम स्पष्ट तरिकाबाट व्यवहार गर्नमा रुची राख्ने गर्छन्। सिधा तरिकाबात हरेक कार्य गर्न रुचाउने यस राशिका व्यक्तिहरुलाई खासै झुठ बोल्नुपर्ने आवश्यकता पनि रहने गर्दैन भने यस राशिका मानिसहरु झुठ माथि सजिलै विश्वास पनि गरिहाल्दैनन् ।

वृष:

यस राशि भएका व्यक्तिहरु जिद्दी प्रकृतिक हुने गर्छन् । आफलाई मन परेको हरेक चिज पाउनको लागि धेरै लालायित समेत रहने भएका कारण सानो-तिनो झुठ भने बोल्ने गर्छन्। तर ठुलै झुठ बोल्न भने डराउने समेत गर्छन् ।

मिथुन:

यस राशि भएका व्यक्तिहरु आकर्षणमा रहने चाहने हुन्छन् । साथै अरुको नजरमा आफु उत्कृष्ठ रहनु पर्ने भएका कारण धेरै झुठ बोल्ने गर्छन् । सोच स्थिर रहने भएका कारण आफ्नो रुची समेत बदल्ने गर्छन्। पाइला-पाइलामा झुठ बोले पनि खासै नपत्याउने झुठ भने बोल्दैनन् ।

कर्कट:

यस राशि भएका व्यक्तिहरु धेरैनै ईमानदार रहने गर्छन् । साथै अरुले के सोच्छन् भन्ने कुरामा समेत चिन्तित रहने गर्छन्। आफ्नो लागि नभई अरुको फाइदाको लागि भने थोरै मात्रामा झुठ बोल्न सक्ने यस राशिका मानिसहरु आफ्नो लागि भने खासै झुठ बोल्दैनन् ।

सिंह:

यस राशि भएका मानिसहरु मानिसहरुको बिचमा आफ्नो प्रस्तुति साथै उपस्थिति बलियो रहोस् भन्ने चाहने राख्ने गर्छन् । धेरै चतुर रहने भएका कारण यस राशिका मानिसहरुको झुठ पनि धेरै सत्य जस्तो देखिन्छ। झुठ बोल्ने काममा धेरै माहिर हुने गर्छन् यस राशिका मानिसहरु।

कन्या:

यस राशि भएका व्यक्तिहरुलाई झुठ बोल्ने कार्य मन नपर्ने हुन्छ । जसका कारण धेरै अवस्थाहरुमा झुठ बोल्दै-बोल्दैनन् । धेरै अफ्ठ्यारो परिस्थितिमा पनि धेरै सोचेर मात्रै झुठ बोल्ने यस राशिको बानि रहेको हुन्छ । सानो तिनो समस्याको लागि भने कहिले पनि झुठ बोल्ने गर्दैनन् ।

तुला:

यस राशि भएका मानिसहरु धेरै जस्तो कूटनीतिक रहने गर्छन् भने हरेक समस्याको हाल कूटनीतिक तरिकाबाट सुल्झाउने गर्छन् । यदि कुनै पनि परिस्थितिमा फसेको अवस्थामा झुठ बोल्न खासै पछि नहट्ने यस राशिका मानिसहरु झुठ लुकाउन समेत खप्पिस रहेका हुन्छन् ।

वृश्चिक:

यस राशि भएका व्यक्तिहरु झुठ बोल्ने कार्यमा धेरैनै अगाडी रहेका हुन्छन् । हरेक परिस्थितिमा झुठ बोल्ने यस राशिका मानिसहरुको झुठ पक्राउ भएतापनि लाज नमान्ने गर्छन् । झुठ धेरै बोल्ने भएका कारण केहि न केहि झुठ भने यस राशि भएका व्यक्तिहरुको पत्ता लाग्ने गर्छ ।

धनु:

यस राशि भएका मानिसहरु झुठ बोल्ने कार्यको जहिले पनि विरुद्ध रहने गर्छन् । सकेसम्म झुठ बोल्ने अवस्थामा पनि आनाकानी गर्ने यस राशिका मानिसहरु आफ्नो आफन्त साथै साथीको लागि भने सम्भव भएसम्म धेरै सानो साथै सामान्य झुठ भने बोल्न सक्छन् ।

मिथुन:

यस राशि भएका मानिसहरु झुठ बोल्ने कार्यलाई धेरैनै घृणा गर्ने गर्छन् । केहि कुरा मन नपरेमा अगाडी नै भन्ने बानि भएका कारण यस राशिका व्यक्तिहरु आफ्नो गल्तिलाई पनि सजिलै आत्मसाथ गर्ने गर्छन् । जसका कारण यस राशि भएका मानिसहरु झुठ बोल्ने कार्य देखि टाढानै रहने गर्छन् ।

कुम्भ: यस राशि भएका मानिसहरु खुशमिजास रहने गर्छन् । आफ्नै तरिकाबाट रमाउने यस राशिका मानिसहरु ठट्टा गर्न पनि सिपालु रहने गर्छन् । कहानी बनाउनमा पनि यस राशि भएका मानिसहरु माहिर रहने गर्छन् । जसका कारण यस राशि भएका व्यक्तिहरुलाई झुठ बोल्न धेरै सजिलो लाग्ने गर्छ । आफ्नो मतलबको लागि जुनै पनि हदसम्मको झुठ बोल्ने यस राशिका बानि रहेको छ ।

मीन:

यस राशिका मानिसहरु धेरैनै कम झुठ बोल्ने गर्छन् । यस राशिका व्यक्तिहरु झुठ बोल्ने कार्य देखि डराउने समेत गर्छन् । तर धेरनै संवेदनशील रहने भएका कारण यस राशिका मानिसहरु अरुको भलाइको लागि भने सानो-तिनो झुठ भने बोल्न सक्छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM