Friday, March 7, 2025
घरसमाचारअनलाइनखबरको ५० प्रभावशाली महिलाको सूची सार्वजनिक : LIVE

अनलाइनखबरको ५० प्रभावशाली महिलाको सूची सार्वजनिक : LIVE

२२ फागुन, काठमाडौं । अनलाइनखबर डटकमले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ ।

होटल र्‍याडिसनमा बिहीबार आयोजित भव्य समारोहकाबीच ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दैछ।

यो समारोहको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र न्यूज एजेन्सी नेपालमा हेर्न सकिन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -