Sunday, March 9, 2025
घरसमाचारनेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु

नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु




काठमाडौँ I नेकपा एमालेको केन्द्रिय सचिवालयको बैठक सुरु भएको छ । 

ललितपुर स्थित च्यासलमा केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय, सरकारले ल्याएको अध्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -