Thursday, March 6, 2025
घरसमाचारपाँच दिनमा सुनको भाउ ३ हजार २ सय घट्यो

पाँच दिनमा सुनको भाउ ३ हजार २ सय घट्यो

१८ फागुन, काठमाडौं । पाँच दिनमा सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । यद्यपि अघिल्लो दिनको तुलनामा  भने आज स्थिर छ ।

महासंघले आइतबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि १३ फागुनमा हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि आज स्थिर छ । प्रतितोला १९१५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -