२०८३ बैशाख ३१ गते, बिहीबार ०३:५८

झुठो विवरण पेश गरी तुल्स्यानले लिए नागरिकता, भारतमा अंशु नेपालमा अन्तरिक्ष

काठमाडौं/भारतीय आमा-बाबुका एक छोराले नाम परिवर्तन गरी नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिएको खबर प्राप्त भएको छ।

प्राप्त प्रमाणका आधारमा पूर्वी चम्पारण, चकियाका अशोक तुलस्यान वीरगंजमा बसेर भन्सार क्लियरिङ एजेन्टको रूपमा काम गर्दै आएका थिए। उनले आफ्नो एक मात्र छोरा अंशु तुलस्यानको नाम परिवर्तन गरी अन्तरिक्ष तुलस्यान बनाएर नेपाली नागरिकता दिलाउन सफल भएका छन्।

अन्तरिक्ष तुलस्यानसँग बुझ्दा उनले पहिले आफू भारतीय भए पनि, भारतमा आफ्नो प्रॉपर्टी भए पनि अहिले नेपाली नागरिक भइसकेको बताए। उनले आफ्नो वास्तविक नाम अंशु नै रहेको तर अहिले अन्तरिक्ष तुलस्यानको नामबाट यहाँ बसेर नेपाली नागरिकको रूपमा सेवा गरिरहेको बताए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM