२०८३ असार १३ गते, शनिबार २३:२७

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक

१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक सुरु भएको हो ।

शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरू र अध्यादेशको बारेमा विरोध गर्नेबारे छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरू रहेका छन् ।

यसअघि नै आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो ।

उक्त बैठकले अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी समेत दिएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM