२०८३ असार १४ गते, आईतवार ११:०८

करेन्ट लागेर १४ वर्षीय किशोरको मृत्यु




बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२, चपरगौडीका १४ वर्षीय सञ्जीव अर्यालको करेन्ट लागेर मृत्यु भएको छ। 

मङ्गलबार दिउँसो कोहलपुर ११ मा रहेको रक्षा सामुदायिक वनमा घाँस काट्ने क्रममा बिजुलीको तारमा अड्किएको हाँगा निकाल्दा करेन्ट लागेर उनको मृत्यु भएको कोहलपुर चपरगौडि प्रहरी बिटका हवल्दार आइतराम चौधरीले जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM