२०८३ असार २३ गते, मंगलवार ११:५८

जलपन्छीको गणना (फोटोफिचर)

चितवन । चितवनमा आजबाट जलपन्छीको गणना सुरु भएको छ । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारबाट जलपन्छी गणना सुरु हुन्छ। जलपन्छीको गणना गर्दा लिइएको तस्बिरहरू

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM