२०८३ असार २४ गते, बुधबार ११:३४

मुगुमा भूकम्पको धक्का

१९ पुस, काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM