२०८३ असार २४ गते, बुधबार १६:३५

काठमाडौंमा भूकम्पको धक्का महसुस

१८ पुस, काठमाडौं। काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको  धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले  नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।

केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM