२०८३ बैशाख १८ गते, शुक्रबार १२:१४

कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्ती आज मनाइयो




काठमाडौँ । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्ती आज मनाइएको छ । 

त्रिमूर्ति निकेतनद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईँले कविशिरोमणिले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM