२०८३ असार २६ गते, शुक्रबार १९:४०

इनफिनिक्स दशैं धमाका विजेता वीरबहादुरले पाए स्कुटर 

काठमाडौं । इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता घोषणा गरेको छ ।

घोषणा अनुसार काठमाडौंका वीरबहादुर तामाङ विजेता भएका छन् । उनले आकर्षक भेस्पा एलेगान्ते १५० स्कुटर हात पारेका छन् । कम्पनीले उक्त स्कुटर एक कार्यक्रमका बीच विजेता तामाङलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले दशैंको अवसरमा १६ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म यो योजना सञ्चालन गर्ने घोषणा गरेको भए पनि ३ नोभेम्बरसम्म योजना अवधि लम्ब्याएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM