२०८३ असार २७ गते, शनिबार १५:०९

बझाङमा दुई दिनमा ३ पटक भूकम्प

३ पुस, काठमाडौं। बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM