२०८३ जेष्ठ २ गते, शनिबार ०७:४५

नेपाल प्रहरीका २० एसएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले २० एसएसपीको सरुवा\काज गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एसएसपीको सरुवा निर्णय गरेका हुन् ।

एसएसपी विश्व अधिकारी बागमती प्रदेश कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडामा दरबन्दी राखी आईजीपीको सचिवालयमा काजसरुवा भएका छन् ।

ओमप्रसाद अधिकारी अपराध अनुसन्धान विद्यालय महाराजगंज, तारादेवी थापा बिपत ब्यवस्थापन कार्यालय सामाखुसी, दीपशमशेर जबरा युक्ति तालिम महाविद्यालय जर्गाह, रमेशकुमार बस्नेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा छन् ।

यस्तो छ सरुवा सूची

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM