२०८३ जेष्ठ ४ गते, सोमबार २२:२९

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं। पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्।

प्रहरी वृत्त, बानेश्वरको टोलीले​ रौनियारलाई ठगी मुद्दामा पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका बरिष्ठ प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताउनु भयो।

ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM