२०८३ बैशाख २५ गते, शुक्रबार ०५:५३

सड़क अस्त व्यस्त बनाउन सरकार नै सक्रिय: पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काठमाडौँ उपत्यकाभित्रका सडक अस्तव्यस्त बनाउने काम सरकारबाटै भएको आरोप लगाएका छन् ।

साथै पौडेलले सरकारका मन्त्रालयहरुबीच समन्वय नहुँदा सडक भत्काउने क्रम बढेको पनि बताए।

‘कतै सडक बनाउदै नबनाउने र कतै बनाएको पनि भत्काउँदै बनाउँदै गर्ने जस्तो देखिएको छ, सरकारको काम यस्तै हो ?’ नेपाली काँग्रेसका युवा नेता समेत रहेका सांसद पौडेलले भने ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM